मुख्य खबर

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

चितवन \ नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ ...

शंकर पोखरेल सर्वसम्मत महासचिव चयन

चितवन \ नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समय सीमाभित्र अन्य ...

कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने हनु भएको छ । आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष ...

ओलीको सूचीलाई चुनौती दिँदै तीन जनाले दिए उम्मेदवारी

चितवन \ नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता ...

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

चितवन \ एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका ...

चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची

चितवन \ नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ ...

प्रदेश सभापतिमा बानियाँको तयारी तिब्र

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश सभापतिको उम्मेदवारको रुपमा युवा नेता इन्द्रबहादुर बानियाँ अघि बढेका छन् । बागमती प्रदेश संसदीय दलका ...

सर्लाहीमा दुई छोराछोरीसँगै महिला मृत भेटिइन्

सर्लाही \ सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता ...

पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल

चितवन \ सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले ...

काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरेलाई तोकियो जिम्मेवारी

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गरेका हुन् । ...

खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित हेटौंडाबाट दुइजना पक्राउ

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट प्रहरीले लागूऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थसहित दुइजनालाई पक्राउ गरेको छ । \ रातोमाटे चेकप्वाईन्टमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ...

जाजरकोटमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २७ घाइते

जाजरकोट \ बाकेको नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिवजारका लागि हिडेको रात्री बस जाजरकोटको भेरी नगरपालिका १३ स्थित वराहचौर नजिकै दुर्घटना हुुदा ५ जनाको ज्यान ...

एमाले महाधिवेशनमा मौन पूर्वमाओवादी नेताहरु

चितवन \ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरताको रुपमा पूर्वमाओवादीका कतिपय नेता एमालेमै छन् । उनीहरु पहिलो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी भए । ...

केपी ओली उम्मेदवार बन्न नपाउने भएपछि विधान फेरियो

गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार ...

महिला जनशक्ति साकोसको कारोबार १४ करोड

खबरबाकस \ हेटौंडा १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिको २१ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष ...

प्रधानद्वारा बागमती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं \ नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता प्रधानले शनिबार काठमाडौंको शान्तिबाटिकामा उम्मेदवारी घोषणा ...

जनकल्याणको साधारणसभाः १६ करोड २५ लाख कर्जा लगानी

खबरबाकस \ हेटौँडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा शनिवार भएको छ । सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलको ...

भीम रावलले माग्न थाले भोट

चितवन \ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत ...

क्षिरसागर दुग्ध सहकारीले एक करोडको दुध विक्री

खबरबाकस \ हेटौंडा ११ डाङडुङ्गेमा रहेको क्षिरसागर दुग्ध उत्पादन सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरि ...

अध्यक्षमा मेरो उम्मेदवारी पर्छ : भीम रावल

चितवन \ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा घोषणा गरेको उम्मेदवारी फिर्ता नहुने बताएका छन् । बन्दसत्र सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले सहमतिका बरेमा ...