मुख्य खबर

ओलीलाई विश्वासको मत प्राप्त हुने स्थिति छैन, राजीनामा दिनुस् : प्रचण्ड

काठमाडौं \ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताएका छन् । ...

देउवा भन्छन् : प्रधानमन्त्री ज्यू विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

काठमाडौं \ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्रीले प्रस्ताव गरेको ...

देउवाको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर पुगेको दावी

काठमाडौं \ नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै ...

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ...

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु : वामदेव गौतम

काठमाडौं \ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन् । ...

मकवानपुरमा सोमबार १११ जनामा कोरोना संक्रमण पुष्टि

सिधाखबर \ मकवानपुरमा सोमबार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८६ जनाको स्वाव परीक्षणमा १११ जनामा कोरोना ...

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ \ यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय ...

बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने माधव नेपाल पक्षको निर्णय

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक ...

यसरी अघि बढ्ने छ विश्वासको मत लिने प्रक्रिया

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको ...

विश्वासको मतका लागि आज मतदान

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ...

स्थानीय तहलाई सक्रिय गराई पिसीआर परिक्षणको दायरा बढाउने : प्रजिअ पाण्डे

खबरबाकस \ मकवानपुरका दशवटै स्थानीय तहलाई सक्रिय गराई कोरोना भाइरसको पिसीआर परिक्षणको दायरा बढाईने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् । आइतबार मकवानपुरका सञ्चारकर्मीसँग ...

काठमाडौँ उपत्यकामा थप ४१९८ जनामा संक्रमण

काठमाडौँ \ काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित ...

नेपालमा ८८५० संक्रमित थपिए, ८८ जनाको मृत्यु

हेटौंडा \ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार कोरोना भाइरसका ८ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका ...

मकवानपुरमा १३४ जनामा कोराना पुष्टि

हेटौँडा \ मकवानपुरमा आइतबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १७९ जनाको स्वाव परीक्षणमा १२८ जनामा र ...

प्रदेश प्रमुखद्वारा राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न ३ दिनको समय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) ...

मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा \ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान ...

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौं \ अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । ...

आज कानुन दिवस मनाइँदै

काठमाण्डाै \ आज विभिन्न कार्यक्रम गरी कानुन दिवस मनाइँदैछ । नेपालमा विस. २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते ...

माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि ...

थप २ संक्रमितको मृत्यु, मर्नेको संख्या ११ पुग्यो

हेटौंडा \ हेटौंडामा शनिबार साँझ दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार ...