मुख्य खबरसमाचारफिचर

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संवाददाता

काठमाडौं \  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बधाई ज्ञापन तथा  प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भएको थियो । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो ।