समाचार

स्थापना दिवसमा ३५ जनाले गरे रक्तदान

खबरबाकस \ हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान ...

आलमको मुद्दामा भएन सुनुवाइ

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा ...

पक्की पुल भासियो, पूर्व-पश्चिम राजमार्ग गाडीको आवतजावत ठप्प

काठमाण्डाै \ पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षा पछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको ...

राप्ती खोला ट्रक दुर्घटना: एकको मृत्यु, दुई घाइते

खबरबाकस \ मकवानपुरको भिमफेदी १ सानुटार स्थित राप्ती खोलामा मालवाहक ट्रक दुर्घटना हुदाँ एकको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । ...

हेटौंडामा मिडिया, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी विषयक छलफल

खबरबाकस \ हेटौंडामा मिडियामा समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण कार्यक्रम भएको छ । विहीबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ...

जनगायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा ​बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका ...

मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ भने कोरोना मुक्त हुनेको संख्या ८ रहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा ...

थप २,४३३ जनामा कोरोना पुष्टि, २६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । ...

अवैध काठ सहित मकवानपुरको भैसेबाट दुईजना पक्राउ

हेटौंडा \ मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत भैसैबाट अवैध गोलिया सहित दुईजनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको बा ९ ...

मकवानपुरको सल्लेमा पहिरो खस्दा सडक अवरुद्ध

खबरबाकस \ पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक अवरुद्ध भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ सल्लेमा पहिरो जादा कुलेखानी–फाखेल–हुमाने सडकखण्ड अवरुद्ध भएको हो। ...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त ...

शेरधनको प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री !

काठमाडौ \ पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिँदै छ। पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका ...

नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाण्डाै \ माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री ...

...अनि बादल फलामको कुर्सीमा बसे !

काठमाडौं \ बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले । स्थायी कमिटी सदस्यसँगै केही केन्द्रीय सदस्य ...

हेटौंडाका सबै व्यवसाय विहान देखी साँझ ६ बजे सम्म खुल्ने

हेटौंडा \ मकवानपुरमा सबै व्यवसाय १२ घण्टा खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ...

हेटौंडामा २५ मिटर सडक विस्तार गरेरै छाड्ने: मेयर महत

खबरबाकस \ पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ-बाँया २५-२५ मिटर विस्तारकोे विषयले लामो समयपछि पुनः चर्चा पाएको छ । ...

एक सय चार किलो गाजाँ सहित घिसिङ पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले मिनिट्रकबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । थाहानगरको डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नंबरको मिनि ...

माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदले गरे आयोगमा सनाखत

काठमाण्डौ \ माधव नेपालकाे नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि नेताहरूको सनाखत भएको छ । निर्वाचन आयोगले दिएको समयमा बुधवार यस पार्टीका नेता तथा ...

प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीतिर लागे

काठमाडौं \ नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार ...