मुख्य खबरसमाचारफिचर

नेपाली कांग्रेस संसदीय दलको दशैं शुभकामना

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले प्रदेशवासीहरुलाई दशैं शुभकामना सन्देश व्यक्त गरेको छ ।

संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको महान् पर्वको रुपमा रहेको दशैंको प्रदेशबासी, देशबासी एंव प्रवासमा रहनु भएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरिएको छ ।

जारी शुभकामना सन्देशमा चाडपर्वले भाइचारा, सामाजिक सद्धाव एंव राष्ट्रिय एकता अभिवृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै साँस्कृतिक र परम्परागत मुल्यमान्यतालाई अंगिकार गर्दै दशैं मनाउनुहुन सबैमा आग्रह समेत गरिएको छ ।

May be an image of ‎text that says '‎नेपाली काँग्रेस प्रदेश सभा, संसदीय दलको कार्यालय वागमती प्रदेश पत्र संख्या: च.नं.: शुभकामना हिन्दुहरुको महान पर्व वडा दर्शको शुभ उपलक्ष्यमा बागमती प्रदेशबासी, देशबासी एवं प्रवासमा रहनु भएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछों| यस पर्वले भाइचारा, सामाजिक सद्दाव एवं राष्ट्रिय एकता अभिषृद्धिमा सहयोग पर्याउने विश्वास व्यक्त गर्दे सांस्कृतिक परम्परागत मूल्यमान्यतालाई अंगिकार गर्दे दशैं मनाउनुहुन पनि सम्पूर्णमा आग्रह गर्दछों जय नेपाल ਆیج माननीय ईन्द्रबहादूर बानियाँ नेताएवं एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल परिवार २०७८ अशोज २५ गते सम्पर्क: प्रदेश सभा भवन, हेटौडा, मकवानपुर, मो.नं.: ९८५३०६८१८१, ९८५१०३१८7७,‎'‎