समाचार

कांग्रेस मकवानपुर अधिवेसनः मनोनयन दर्ता आज, मतदान भने सोमबार विहान

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता आज हुदैछ । विहान ९ बजेबाट मनोनयन दर्ता हुने जनाइएको ...

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी

काठमाडौं \ प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । यही ...

सभापतिका लागि बुद्ध लामाद्धारा उम्मेदवार घोषणा

खबरबाकस \ आइतबार हुने नेपाली कांग्रेस मकवानपुरको सभापतिमा पार्टी सचिव बुद्ध लामाले आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले शनिबार दिउँसो हेटौंडा–५ स्थित ...

गठबन्धन टुट्दैन, सहमतिमै एमसीसी पारित हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं \ सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नु भएको छ । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी ...

प्रतिनिधिसभामा एमसीसीमाथि छलफल अघि बढ्ने, यस्तो छ कार्यसूची

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि ...

१ लाख १८ हजार म्यादी प्रस्ताव

काठमाडौँ \ प्रहरी प्रधान कार्यालयले आगामी स्थानीय तह चुनावका लागि १ लाख १८ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । ...

युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा, स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान दूतावासको आग्रह

काठमाडौं \ बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान आग्रह गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि ...

एमसीसीबारे जसपाको ‘निर्णायक बैठक’

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा दुई धारमा बाँडिएको जसपामा शनिबार यस विषयमा निर्णायक छलफल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक शनिबार ...

कांग्रेस अधिवेसनः मनोनयन दर्ता आइतबार, मतदान भने सोमबार विहान

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता फागुन १५ गते आइतबार र मतदान १६ गते सोमबार बिहानबाट ...

सभापतिमा उम्मेदवारी घोषण गर्दै पराजुलीले भने अब मकवानपुर कांग्रेसमय बनाउछु

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निवर्तमान नगर सभापति आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार हेटौंडाको एभोकाडो होटलमा पत्रकार सम्मेलन गर्दै पराजुलीले ...

सभापतिका उम्मेदवार जयराम लामिछानेद्वारा प्यानल घोषणा

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुर सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।उनले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित ...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाण्डाै \ नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली ...

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै

प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ । ...

एमाले अध्यक्ष ओली र प्रचण्ड छलफलमा

काठमाण्डाै \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले ...

थप ३१८ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरूबीच छलफल

काठमाण्डाै \ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच नयाँ बानेश्वरमा छलफल भएको छ । नेकपा माओवादी केन्द्र र ...

पार्टीमा युवाको खाचोँ भन्दै सहसचिव पदमा कार्कीको उम्मेदवार रहने

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत मकवानपुर जिल्लाको अधिवेसनको सरगर्मी बढिरहेको छ । उम्मेदवारहरुले आफ्नो पदमा उम्मेदवारी रहने भन्दै प्रचारप्रसार गर्दै आइरहेका छन् ...

सरकारको आग्रहमा संसद बैठक स्थगित

काठमाडौं \ अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन ...

युवा नेता सापकोटा जिल्ला सचिवको उम्मेदवार

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत मकवानपुर जिल्लाको अधिवेसनको सरगर्मी बढिरहेको छ । आइतबार हुन लागेको जिल्ला अधिवेसनमा उम्मेदवारहरुको नाम धेरै रहेको छ ...

मानवीय सेवामा कांग्रेस बागमती प्रदेश

हेटाैंडा \ कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवामा क्रियाशील बनेकाे छ । करिब दुई हप्ताकाे अवधिमा कांग्रेसले प्रदेशका ३ जिल्लाका करिब १३ ...