मुख्य खबर

विप्लव समूहसँग वार्ता गर्न समिति गठन

काठमाण्डाै \ सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ । सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक ...

ट्रक आपसमा जुध्दा चालक मकवानपुरगढीका न्यौपाने र पोखराका विकको मृत्यु

काठमाडौं \ पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ना६ख ...

प्रधानमन्त्री ओली र नेता माधव नेपाल आज मोरङ जादैं

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले ...

१० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

काठमाडौं \ नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ ...

प्रदेश सरकारद्वारा पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

सिधाखबर \ बागमती प्रदेश सरकारले आइतबार पाँच जिल्लाका सरकारी अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश अन्तर्गत रहेको मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको ...

बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

लन्डन \ बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा ...

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति ...

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हाे : नेपाल

काठमाण्डाै \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । ...

न ओली न प्रचण्डमाधव कुनैको समर्थन अहिले गर्दैनौं : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिष्टलाई यति ठुलो बनाएकै नेपाली कांग्रेसले हो भन्नुभएको छ । हेटौंडामा शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारीद्धारा सञ्चालित रेडियो मकवानपुरको ११ औं ...

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म लागू ...

सामाजिक जवाफदेहिताका औजारको कम प्रयोग

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आइपि ईआरआर कार्यक्रमले बागमती प्रदेशका काठमाडौ जिल्ला बाहेकका ११ जिल्लामा सामान्य रुपमा सरकारी कार्यालयहरुमा गरिएको सामाजिक जवाफदेहिताका औजारहरु प्रयोग सतप्रतिशत कुनै पनि ...

प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

काठमाडौं \ सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सर्वोच्च ...

राजनितिक स्थिर नभए विकास हुदैन् :मन्त्री भट्ट

श्रीराम अर्जुन \ नेपाल सरकारबाट घोषित औद्योगिक क्षेत्रहरुको शिलान्यास गर्ने क्रममा बागमती प्रदेश राजधानी हेटौंडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । शुक्रबार उद्योग ...

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

काठमाडौं \ प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर ...

जनता माविको अभिभावक भेला

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक विद्यालयको विहीबार ३७ औं अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता ...

हेटौंडामा सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई

हेटौंडा \ नेकपाको प्रचण्ड–माधव पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुसीयालीमा बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार विजय र्याली निकालेको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित ...

न्यायालयप्रति जनताको विश्वास बलियो भएको छ : नेतृ शाक्य

हेटौंडा \ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति बागमती प्रदेश, नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले खुशी व्यक्त गरेकी छिन् । सर्वोच्चको फैसला प्रतिगमनविरुद्ध ...

प्रचण्ड-नेपाल समूहले देशभरि विजय जुलुस गर्ने

काठमाडौं \ प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ। केन्द्रीय सदस्य विष्णु ...

नेता थापाको ट्वीट : ‘हामी सबैलाई बधाई, न्यायालयप्रतिको भरोसा बढ्यो’

काठमाण्डाै \ नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकाेप्रति खुसी व्यक्त गर्नुभएकाे छ । मङ्गलवार सर्वाेच्चकाे फैसलापछि ट्वीट गर्दै नेता ...

प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ मन्त्री र संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरु के हुन्छन् ?

काठमाण्डौ \ प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै त्यसपछिका नियुक्ति र अरु निर्णहरुमाथि प्रश्न उठेको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ...