मुख्य खबर

माधव पक्षको अनुपस्थितिमा एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज, महाधिवेशन मंसिरमा

काठमाडौं \ नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो । ...

राष्ट्रपति भण्डारी बंगलादेश जाने

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय ...

खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते ...

सामदायिक रेडियो प्रसारक संघको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सातौँ अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि भएको ...

स्थानीय तह शहिद स्मृृति गोल्डकपः मकवानपुर ११ को विजयी सुरुवाती

हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन ...

शिक्षामा पढाइ होइन सिकाइको जरुरी छः मुख्यमन्त्री

खबरबाकस \ बामगती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा पठाइमा होइन सिकाईको जरुरी रहेको बताएका छन् । हेटौंडामा निरन्तर २५ वर्ष देखि प्राविधिक जनशक्ति उत्पादन ...

मनायो मकवानपुर टेक्निकलले रजत जयन्ती

मकवानपुरमा २५ वर्षदेखि स्वास्थ्यक्षेत्रका लागि जनशक्ती उत्पादन गर्दै आइरहेको हेटौंडा ५ मा अवस्थित मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले रजत महोत्सव मनाउने भएको छ । २०५२-५३ साल देखि ...

टुँडिखेलमा विशेष समारोहका साथ सेना दिवस मनाइँदै

काठमाडौं \ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी ...

आज महाशिवरात्रि मनाइँदै

आज (बिहीवार) महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ ...

तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको ...

मकवानपुर टेक्निकलको रजत जयन्ती

२५ वर्षदेखि स्वास्थ्यक्षेत्रका लागि जनशक्ती उत्पादन गर्दै आइरहेको हेटौंडा ५ मा अवस्थित मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले रजत महोत्सव मनाउने भएको छ । २०५२/५३ साल देखि सञ्चालन ...

यस्तो छ एसईई परीक्षाको तालिका

काठमाडौं \ राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म ...

एमालेको शक्ति, कोसँग के कति ?

२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा ...

दुई सातापछि मेलम्चीको पानी घरघरमा

काठमाडौं \ मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने ...

जसपा संसदीय दलको निष्कर्षः प्रतिगमनकारी कदम चाल्ने ओलीलाई साथ दिनु हुँदैन

काठमाडौं \ जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको ...

जनगणनामा युवा पुस्तालाई समेट्ने प्रयास

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके , इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले आगामी २१ मार्चमा हुने जनगणनामा युवा तथा नयाँ पुस्तालाई समावेश गर्न पहल गरेको छ ...

बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील

लण्डन । बेलायतको जनगणनामा इथ्निसिटी तथा मुख्य भाषामा ‘नेपाली’ लेख्न गोरखा भूतपूर्व सैनिक संघसंस्थाहरुले अपील गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय ...

यसैवर्ष ८४५ मुद्दाको फैसला, एक हजार फैसलाको चरणमा

जिल्ला अदालत मकवानपुरले आर्थिक वर्ष २०७७/७८ को फागुन २४ गते सम्म ८४५ वटा मुद्दाको फैसला गरेको छ । मङ्गगलबार जिल्ला अदालत मकवानपुरमा पत्रकार सम्मेलन गर्दै ...

दक्षिण एसियाकै पहिलो सुरुङका निर्माणकर्ता थापाको अर्धकदको प्रतिमुर्ति निर्माण

हेटौंडा वडा नम्बर–१५ चरियामाई मन्दिर परिसरमा रहेको दक्षिण एसियाकै पहिलो सुरुङका परिकल्पनाकार तथा निर्माणकर्ता डिल्लीजंग थापाको अर्धकदको शालिकको अनावरण गरिएको छ । मंगलबार नेपालका प्रथम ...

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाण्डाै \ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका ...