मुख्य खबर

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि ...

नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आज राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन् । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ ...

अनुमानको भरमा समाचार नबनाउन नेता जोशीको परिवारको आग्रह

काठमाडौँ \ नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको समाचार अस्पताल तथा उनको परिवारले खण्डन गरेको छ । परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट ...

माधव पक्षको भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने

काठमाडौं \ अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ ...

चियापानमा प्रधानमन्त्री : नेपाल पक्षले गुटको भेला गरे कारवाही गर्ने चेतावनी

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास ...

हिमाली क्षेत्रको शैक्षिक सत्र असारमा सुरु हुने

काठमाडौं \ यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । सामान्यतया फागुनबाट नयाँ ...

देउवाको बेवास्ताले जसपा अनिर्णीत, ओलीलाई फाइदा

काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गरेको छ । माओवादी ...

राष्ट्रपतिले प्रमुख दलहरुसँग आज छलफल गर्दै

काठमाडौं \ राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने ...

राष्ट्रिय भेला नरोक्ने खनाल-नेपाल पक्षको निर्णय, ओलीको चियापानमा नजान निर्देशन

काठमाडौं \ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय लिएको छ ।​ धुम्बाराहीबाट फर्किएपछि ...

बाँदर धपाउन २८० वटा उपकरण किसानलाई वितरण गरिने

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको समथरमा भन्दा पनि बढी वनजङ्गल नजिक खेतबारी रहेका छन् । डाँडाकाँडाहरु संगै वन जङ्गलका नजिक रहेका खेतबारीमा लगाइएका अन्नबाली तथा तरकारीबाली खाएर ...

सर्वोच्चको नयाँ नजिर : प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने, स्वेच्छाले माग गरेको हुनुपर्ने

प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन ...

एमालेमा गएका माओवादी नेताको सांसद पद जाने

काठमाडौं \ नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा बादलसहितका सांसदहरु हाल नेकपा एमाले नेतृत्वको सरकारमा छन् । तर विद्यमान कानुनले नेकपा माओवादी केन्द्रले कानुनी ...

आज संकटा र मच्छिन्द्र भिड्दै

खबरबाकस \ हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज संकटा क्लब र मच्छिन्द्र क्लबबीचको खेल हुनेछ । खेलको विजेता प्रतियोगिताको सेमिफाइनमा ...

हेटौंडा अस्पतालका दुइ डाक्टर सेवाबाट निष्कासन

हेटौंडा \ अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने र निजी मेडिकलमा गएर औषधि खरिद गर्न सिफारिस गर्ने हेटौंडा अस्पतालमा कार्यरत दुईजना डाक्टरहरु कारबाहीमा परेका छन् ...

ओलीलाई विस्थापित गर्न तीन दलको गठबन्धन तयार हुँदै

नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई ...

माधव नेपाल पक्षको निष्कर्ष : अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ...

मकवानपुरगढीमा लगाए ४९१ जनाले कोरोना खोप

सरकारले कोभिड १९ रोग विरुद्ध विभिन्न चरणमा खोपको कार्यक्रम गरिरहेको छ । हाल सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, कुटनितिकज्ञ लगायतले खोप लगाई ...

अध्यक्षमा न्यौपाने सहित उपाध्यक्षहरुको उम्मेदवारी घोषणा

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।शुक्रबार साझँ हेटौंडाको ...

मनहरीमा दुर्घटनाः तीनको मृत्यु, १० घाइते

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ भने १० जना ...

एमालेको बागमती प्रदेश इन्चार्ज बादल

काठमाडौं \ नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।रामबहादुर ...