फिचर

अवैध काठ सहित मकवानपुरको भैसेबाट दुईजना पक्राउ

हेटौंडा \ मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत भैसैबाट अवैध गोलिया सहित दुईजनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको बा ९ ...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त ...

शेरधनको प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री !

काठमाडौ \ पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिँदै छ। पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका ...

...अनि बादल फलामको कुर्सीमा बसे !

काठमाडौं \ बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले । स्थायी कमिटी सदस्यसँगै केही केन्द्रीय सदस्य ...

हेटौंडाका सबै व्यवसाय विहान देखी साँझ ६ बजे सम्म खुल्ने

हेटौंडा \ मकवानपुरमा सबै व्यवसाय १२ घण्टा खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ...

हेटौंडामा २५ मिटर सडक विस्तार गरेरै छाड्ने: मेयर महत

खबरबाकस \ पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ-बाँया २५-२५ मिटर विस्तारकोे विषयले लामो समयपछि पुनः चर्चा पाएको छ । ...

एक सय चार किलो गाजाँ सहित घिसिङ पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले मिनिट्रकबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । थाहानगरको डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नंबरको मिनि ...

माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदले गरे आयोगमा सनाखत

काठमाण्डौ \ माधव नेपालकाे नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि नेताहरूको सनाखत भएको छ । निर्वाचन आयोगले दिएको समयमा बुधवार यस पार्टीका नेता तथा ...

सनाखतको लागि नेताहरु आयोगमा, दल दर्ताको तयारी

काठमाण्डाै \ माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । अस्तिदेखि चन्द्रागिरि रिसोर्टमा बसेका ...

बागमती प्रदेशमा बेथितिको चाङ, बेरुजु एक अर्ब ३८ करोड, भूतप्रभावी कानुन बनाई ७५ लाख थप सुविधा

हेटौंडा \ मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा स्थापित प्रदेश तहमा स्थापनाकै वर्षदेखि बेथिति झाङ्गिरहेको छ । सार्वजनिक खरिद ऐन मिचेर सोझै खरिद गरेर होस् ...

माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन : कुन नेताले कहाँ जिम्मेवारी पाए ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता ...

नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि निर्वाचन आयोग जाँदै

नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र ...

मेरै सहमतिमा शाक्य मुख्यमन्त्री बन्नु भएको हो: नेता नेपाल

काठमाडौं \ प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । तर अब के हुन्छ भन्ने ...

४३ जना थपिए मकवानपुरमा कोरोना संक्रमित

खबरबाकस \ मकवानपुरमा मंगलबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा २२५ जनाको कोरोना परिक्षण गर्दा ४३ जनामा ...

जिल्ला सभापतिहरूको केन्द्रीय कार्यालयमा धर्ना

काठमाण्डौं \ नेपाली कांग्रेसका जिल्ला सभापतिहरू सहित नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला ...

बेलायतमा १२औँ नेपाली मेला हुँदै

लण्डन \ प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न ...

प्रदेश कानुन निर्माणमा नौंलो अभ्यास: जनप्रतिनिधि र सरोकारवाला निकायसंग छलफल

मानवी बानियाँ हेटौंडा \ कानुन निर्माणको लागि सांसद, मन्त्री र सचिव तथा समिति कर्मचारीहरुलाई मात्रै सहभागी गराईन्थ्यो । तर, बागमती प्रदेश सरकारले पछिल्लो समय जनप्रतिनिधि ...

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको हो । ...

राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न ...