नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । कार्की यसैसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा वर्तमान संसदको आधा पदावधि बाँकी रहदा नै अन्तरिम कालको प्रधानमन्त्री नियुक्त भएकी हुन। यो पनि पढ्नुहोस्सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री, सपथ आजै हुनेएनआरएनए यूके अध्यक्षमा पुडासैनी निर्वाचितएनआरएनए बेलायतको नयाँ नेतृत्वको लागी मतदान सम्पन्नविश्व एक्वेटिक्समा नेपालका चार पौडीबाज भिड्नेसाउन २४ मा दोस्रो सिजनको एनपिएलको मिनिअक्सननेपाल-भारतबीच सुपुर्दगी सन्धि र कोशीमा उच्च बाँध बाधिँदैछ भन्ने सुनिएको छ-झलनाथ खनालपार्टीलाई फेरि घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ– प्रचण्डरसुवागढी नाकामा चिनियाँ पक्षले आइतबारदेखि बेलिब्रिज निर्माण सुरु गर्ने