मुख्य खबरसमाचारफिचर

चौध बालबालिका सहित मकवानपुरमा थप १३८ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा शुक्रबार १४ बालबालिका सहित १३८ जना कोरोनाका संक्रमित थपिएका छन् । २३३ जनाको स्वाव परिक्षण गर्दा १३८ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १७ जना रहेका छन् । त्यस्तै थाहा नगरका १३ जना, मकवानपुरगढीका ४ जना, मनहरीका ५ जना, भीमफेदीका ५ जना, र जिल्ला बाहिरको ५ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।

संक्रमित हुनेमा ६७ महिला, ७१ पूरुष, १४ बालबालिका, ५ जना ७५ वर्षमा माथिका जेष्ठनागरिक रहेका छन् ।

No description available.