मुख्य खबरसमाचारफिचर

मकवानपुरमा बिहिबार ६८ कोरोना संक्रमित थपिए

संवाददाता

हेटौंडा \  मकवानपुरमा बिहिबार दिउँसो ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८८ जनाको स्वास परीक्षणमा ६३ जना त्यसैगरी ९ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा ५ जना गरी ६८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।

संक्रमित मध्य हेटौँडा -४ मा सबैभन्दा धेरै २२ जना मानिस रहेको बताएका छन। संक्रमित मध्य ३२ महिला र ३६ पुरुष रहेको चौलागाई बताएका छन।

Screenshot_20210506-13280-1620287069.jpg