मुख्य खबरसमाचारफिचर

पत्रकार महासंघ मकवानपुरमा नवनिर्वाचित पदाधिकारीले लिए शपथ

संवाददाता

सिधाखबर \ नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

पत्रकार महासंघको आज भएको सपथ ग्रहण कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष मणिराज गौतमले अग्रज पत्रकारको त्याज र निवर्तमान कार्य समितिको एजेन्डालाई अवलम्बन गर्दै काम गरिने बताए । उनले आफु सधै श्रमजीवी पत्रकार र पत्रकारिताको शिर उच्च पार्न आफ्नो कार्य समिति लागिपर्ने बताए ।

अध्यक्ष गौतम सहित,२५ गते भएको निर्वाचनमा विजयी बनेका कार्यसमितिका पदाधिकारी,केन्द्रीय र प्रदेश परिषद सदस्यले सपथ लिएका छन् । उनीलाई निर्वाचन परिचालन संयोजन धुव्र प्रसाद चौलागाईले सपथ खुवाएका थिए।

तस्विर: श्रीराम अर्जुन

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

No description available.