मुख्य खबरसमाचारफिचर

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चद्वारा बदर, पुनर्स्थापना हुने

संवाददाता

काठमाण्डाै \ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरेको छ ।  संवैधानिक इजलाशमा भएको बहसका आधार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई    बदर गर्दै संसद पुनस्र्थापनाको फैसला गरेको हो ।

पुस पाँच गते भएको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा  १३ वटा रिट परेका थिए । रिटको सुनुवाईको लागि संवैधानिक इजलाश गठन भएको थियो ।