मुख्य खबरसमाचारफिचर

बिहीबार मकवानपुरमा थपिए १२ संक्रमित

संवाददाता

हेटौँडा \  मकवानपुरमा बिहिबार साँझ १२ जनाको कोरोना जाँच हुदा १२ जनामा कोरोना पुष्टि भएको छ।

हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ३२ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ४ महिला र ८ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर ३७ प्रतिशत रहेको छ।

 

20201210_202921-1607611633.jpg