मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशका मूख्यमन्त्री पाण्डेले सय दिने उपलव्धी सार्वजनिक

संवाददाता

हेटौंडा \ बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले आफु नेतृत्वको सरकारको एक सय दिनको प्रमुख उपलव्धी सार्वजनिक गरेका छन् ।

शुक्रबार आयोजित प्रमुख उपलव्धीहरु सार्वजनिकिकरण कार्यक्रममा मूख्यमन्त्री पाण्डेले आफु नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकिकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख उपलव्धी ६७ बुँदामा सार्वजनिक गरेका हुन् ।

उनले गठबन्धन सरकार दिगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवद्र्धन, गरिबी निवारण तथा शासकीय सुधार, भ्रष्टाचार निवारण र सुशासन प्रवद्र्धनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, राज्यमन्त्रीहरु, सचिवहरु, आयोगका प्रतिनिधि, प्रदेशसभा सदसय लगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ पाण्डे नेतृत्वको सरकारको १०० दिनको प्रमुख उपलव्धी:-

 

20220204_145529-1643966686.jpg
20220204_145539-1643966687.jpg
20220204_145544-1643966729.jpg
20220204_145554-1643966730.jpg
20220204_145559-1643966793.jpg
20220204_145607-1643966795.jpg
20220204_145613-1643966819.jpg