
खबरबाकस \ नेपाली कांग्रेसको बागमती प्रदेश उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मध्यरातमा प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । शनिवार विहान मतपत्रबारे छलफल गरेर विहान ९ बजेपछि मतदान सुरू गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।
उम्मेदवारको नामावली यस्तो छ









