
खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर संघीय क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मत परिणाम सार्वजनिक भएको छ ।
यस्तो छ मत परिणाम
प्रत्यक्ष खुला महिलातर्फ
उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्याङ्तान (६५९), निलम देवकोटा (४९३), कमला मैनाली (२७७), पवित्रा महत (विष्ठ) (२८९)
प्रत्यक्ष खुलातर्फ
ईश्वर पाठक (६००), उत्तम प्रसाद उपाध्याय ( ७१), उदयमोहा श्रेष्ठ (२९७), ओम बहादुर बस्नेत (३००), कृष्णभक्त श्रेष्ठ(२३५), खुलबहादुर नगरकोटी( ९२), गोपीराम बल(२६५), जयराम लामिछाने( ६७०) टेकनाथ शिवाकोटी, (३५५), ठाकुरराम तितुङ(४२०), दिपेन्द्र कुमार मल्ल(१५२), दुर्गाबहादुर भोम्जन( २८३), नवराज उप्रेती, (३०२), नुरोज कुमार पौडेल (२०९), पशुपति रिजाल(१२१), पुरुषोत्तम ठकुरी(२८७), विनोद अर्याल( १५९), बुद्ध लामा (६०३), भरत लामा (४४० ),योगेन्द्रमान श्रेष्ठ( १५७), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), राजेन्द्र विडारी (७९), विदुर थापा(१९२),विष्णु खनाल(२४१), शंखर न्यौपाने(३०८) र सन्तबहादुर प्रजा (५१८) मत प्राप्त गरेका थिए ।
खस आर्य खुलातर्फ
राजेश भेटवाल (६७६), र नारायण उप्रेती (२१८)
आदिवासी जनजाति महिलातर्फ
गोरी माया लामा (५४३), जानुकी लामा (४११), सुनमाया भोम्जन (२९३), हेमा थापा मगर (३५३), निर्मला रुम्बा(३४८) निर्मला हिम्डुङ (३९४)
आदिवासी जनजाति खुलातर्फ
जमानसिं वाईबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), सुमन श्रेष्ठ( ४५४), देव कुमार श्रेष्ठ (२५९)
दलिततर्फ
शान्ताकुमारी विक (५५१) र गौरव विक (२६९)
मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ
सूर्यबहादुर रुम्बा (४७१), गगनदेव राउत (१९७), रमेश रौनियार (१९३)
यस क्षेत्रमा १ हजार ९१ मतदाता संख्या रहेता पनि एक हजार ४२ मत खसेको थियो ।








