मुख्य खबरसमाचारफिचर

लरिकाे ठक्करबाट पुडासैनीकाे मृत्यु

संवाददाता

खबरबाकस  \ पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ बाघथलीमा लरीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना७ख ८८१ नम्बरको लरीले बागमती प्रदेश ०३-००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१२ का २० बर्षीय सुशान्त पुडासैनी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।