मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ३८ जनामा कोरोना

संवाददाता

 खबरबाकस \ मकवानपुरमा शनिबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ११३ जनाको कोरोना जाँच गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

९४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३६ जना र एन्टिजेन बिधिबाट १९ जनाको कोरोना जाँच गर्दा २ जना गरी ३८ जनामा कोरोना पुष्टि भएको हो। आज सबैभन्दा धेरै हेटौंडाका ३० जनामा कोरोना पुष्टि भएको हो।