मुख्य खबरसमाचारफिचर

सरकारको न्यूनतम साझा कार्यक्रम: स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने

संवाददाता

काठमाडौं \  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

हेर्नुस् संयुक्त सरकारको साँझा न्‍यूनतम कार्यक्रम