मुख्य खबरसमाचारफिचर

मुख्यमन्त्रीद्वारा पुष्पलालको प्रतिमा अनावरण

संवाददाता

हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमा(शालिक) अनावरण गरेका छन।  बिहिबार बिहान हेटौंडा-५ मा रहेको  पुष्पलाल पार्कमा पुष्पलाल श्रेष्ठको प्रतिमा अनावरण गरेका हुन।

पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा नेकपा मकवानपुरको आयोजना भएको कार्यक्रम मार्फत मुख्यमन्त्री पौडेलले नेकपाका संस्थापक महासचिव श्रेष्ठको प्रतिमा अनावरण गरेका हुन। अनावरण कार्यक्रममा नेकपा मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ सहित एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

May be an image of 1 person and outdoors