
प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका केहि सांसदले मतदान गरेका छन् । जसमा देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसद :- प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी
देउवालाई मतदान गर्ने माधव पक्षका सांसद :-माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने ।
तटस्थ बसेका माधव नेपालका सांसद :- घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे ।








