फिचर

मूख्यमन्त्री पौडेलद्धारा हेटौंडाका दुई प्रहरी भवन उद्घाटन

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका प्रहरी इकाइ अन्तर्गत प्रहरी चौकी रातोमाटे र जिल्ला ट्राफीक प्रहरी कार्यालय, मकवानपुरमा नव निर्मित भवन आज उद्घाटन गरिएको ...

कर्णाली प्रदेश: ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

सुर्खेत \ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन ...

दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

नवलपुर \ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक ...

महिला मिलनको स्थापना दिवसमा सम्मान र सहयोग

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको अवसरमा सम्मान तथा सहयोग गरि ...

ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाण्डौ \ काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको ...

सर्वदलीय बैठक सकियो, एमसीसी पास गर्न नदिएको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, ...

अवरोधपछि बागमती प्रदेशसभा स्थगित

हेटौंडा \ प्रमुख प्रतिपक्षि दल नेकपा माओवादीले अवरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । माओवादी केन्द्रका सांसदहरुले विद्युतीय बस खरिद गर्नु अघि ...

स्थापना दिवसमा सेवा केन्द्र सञ्चालन

हेटौंडा उपमहानगर वडा नम्बर १२मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको अवसर पारेर पदमपोखरी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ...

मकवानपुरबाट २३ किलो गाँजासहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय ...

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका ...

समुदायमा फैलिँदै यूके भेरियन्ट

नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा ...

सात पत्रकारलाई कोरोना विमा बापतको रकम हस्तान्तरण

मकवानपुरका कोरोना संक्रमित ७ जना पत्रकारले कोरोना बिमा बापतको रकम पाएका छन। २०७७ सालको विभिन्न मितिमा फ्रन्टलाईनमा रही काम गर्ने क्रममा ७ जना पत्रकार कोरोना ...

रोयल पेन्टसद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग

चितवन \ धुुर्मुुश सुुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुुरमा रहेको रोयल पेन्टस प्रा.लिले बिभिन्न किसिमका आफना उत्पादनहरु सहयोग गरेको छ ...

जागरण अभियानद्वारा नवनिर्वाचित पत्रकारको स्वागत

सिधाखबर \ मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । अभियानले मंगलबार एक कार्यक्रमको आयोजन ...

दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं \ दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले बताए । ...

घरेलु उद्योग संघमा उप्रेतीको नेतृत्व

मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा गणेशहरी उप्रेती चयन भएका छन् । सोमबार हेटौंडामा भएको आठौं अधिवेशनबाट उनी अध्यक्ष भएका हुन् । संघको वरिष्ठ ...

मन्त्री फुयालद्वारा आशा विशेष पाठशालाको अवलोकन

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले हेटौंडा-७ कमाने हरियाली टोल स्थित आशा फाउन्डेसन द्वारा संचालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको अवलोकन गरेका ...

उपचार कोषमा मकवानपुर उद्योग वाणिज्य संघको ७५ हजार सहयोग

मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको उपचार कोषमा ७५ हजार सहयोग गरेको छ। आज संघको नवनिर्माण पल्पसा सदनको भवनमा आयोजना गरेको पत्रकार ...

४९६ जनामा काेराेना सङ्क्रमण, १३ जनाकाे ज्यान गयाे

काठमाण्डाै \ पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ...

चितवनमा ट्र्याक्टर दुर्घटनाः ५ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौँ \ पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ः३० बजे मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ...