फिचर

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी गाई गणना सुरु

चितवन \ चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी गाई गणना सुरु भएको छ । ५ वर्षपछि हुने लागेको गौरी गाई गणना तीनदिनसम्म चल्ने निकुञ्जले जनाएको छ ...

नेपालमा थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको भए

काठमाडौं \ नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ ...

मकवानपुरमा जेष्ठ १३ गते सम्म निषेधाज्ञा लम्बाउन प्रस्ताव

खबरबाकस \ मकवानपुरमा जारी भएको ३१ गते सम्मको निषेधाज्ञा अब जेष्ठ १३ गते सम्म लम्बाउने भएको छ । बुधबार हेटौंडामा बसेको बैठकले जिल्ला कोभिड -१९ ...

आठ बालबालिका सहित मकवानपुरमा थप १८२ जनामा कोरोना पुष्टि

मकवानपुरमा बुधबार थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २७० जनाको स्वाव परीक्षणमा १८२ जनामा कोरोना ...

चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

चितवन \ चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ...

नयाँ सत्ता समीकरणमा देउवालाई सकस : बहुमत पुर्‍याउन हम्मेहम्मे

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् । आफ्नो नेतृत्वमा बहुमतको सरकार ...

बागमती प्रदेश सभा सदस्य चौलागाईको निधन

हेटौंडा \ नेकपा एमालेका नेता तथा बागमती प्रदेश सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले ...

चितवनमा नाघे दस हजार संक्रमित, ७१४५ जना डिस्चार्ज

चितवन \ चितवनमा मंगलबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार योसहित चितवनमा सक्रिय संक्रमितको संख्या २९०९ पुगेको छ ...

नेपालमा थप ९४८३ जनामा संक्रमण पुष्टि, २२५ को मृत्यु

देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ ...

देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी ...

पन्ध्र जना बालबालिका सहित मकवानपुरमा थप ११६ जनामा कोरोना पुष्टि

मकवानपुरमा मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८६ जनाको स्वाव परीक्षणमा ११६ जनामा कोरोना ...

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आव्हान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) ...

आज मातातीर्थ औँसी, आमाकाे आशीर्वाद लिएर मनाइँदै

काठमाण्डाै \ आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद ...

थप ९२७१ जनामा कोरोना पुष्टि, १ सय ३९ को मृत्यु

काठमाडाैं \ देशभर कोरोना संक्रमणका कारण एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ। यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या ...

प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न तीन दलले राष्ट्रपतिलाई आह्वान गरेका छन् । तीन ...

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

काडमाडौं \ प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक ...

ओलीको कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको: उपेन्द्र यादव

काठमाडौं \ जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरले भने ...

ओलीलाई विश्वासको मत प्राप्त हुने स्थिति छैन, राजीनामा दिनुस् : प्रचण्ड

काठमाडौं \ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताएका छन् । ...

देउवा भन्छन् : प्रधानमन्त्री ज्यू विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

काठमाडौं \ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्रीले प्रस्ताव गरेको ...

देउवाको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर पुगेको दावी

काठमाडौं \ नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै ...