मुख्य खबरसमाचार

बुधबार मकवानपुरमा १२ जनामा कोरोना पुष्टि

संवाददाता

 खबर बाकस \ मकवानपुरमा बुधबार थप १२ जनामा कोरोना पुष्टि भएको छ । बुधबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका १० जना रहेका छन्, । त्यस्तै, भीमफेदीका १ जना र बारा जिल्लाका १ जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १७ गते संकलन गरिएको थियो ।

No description available.