
हेटौंडा \ हेटौंडा–९ स्थित गुम्बाचोकस्थित एक घरमा आगलागी भएको छ ।
जस्ता र काठले बनेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।
आगलागी भएको घर इलाका प्रहरी कार्यालय पशुपति नगर, रातोमाटे प्रहरी गण र हेटौंडा उपमहानगरपालिकाको दमक टोलीले आगलागी नियन्त्रणमा लिइरहेको उनले बताए ।
‘ उनले घरमा कसरी आगलागी भयो भन्ने थाहा भइ नसकेको बताए ।








