
खबरबाकस \ नेकपा एमालेको हेटौंडा उपमहानगर अधिवेसनलाई शनिबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले एमाले कमजोर नभएको बताएका छन् ।
पार्टी कमजोर भएको छैन् अझ सुदृढ हुदै अघि बढेको बताए ।
जनतामा जान लागेका ओली नेतृत्वको सरकार अहिलेको गठबन्धन डराएको भन्दै एमालेमा कार्यकताले आफ्नो नेता आफैँले बनाउनु पर्ने बताएका थिए । गठबन्धन भएता पनि एमालेमा एक्लै चुनाव लड्ने क्षमता रहेको बताएका छन् ।








