मुख्य खबरसमाचार

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

संवाददाता

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको पहिलो संसदीय दलको बैठक आइतबार बस्दैछ । आधिकारिक रूपमा विभाजनको निर्वाचन आयोगबाट पत्र आएसँगै संसदीय दलको बैठक बस्न लागिएको हो ।

बैठकमा छलफल पश्चात संसदीय दलको नेता सचेतक चयन गरिने जनाइएको छ । दलको बैठकका लागि संसदीय दलको कार्यालय प्रदेशसभा सचिवालयले खोलिसकेको छ ।