मुख्य खबर

३ हजार ८४० जनामा कोरोना पुष्टि,३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । ...

राष्ट्रपति भण्डारीबाट युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली \ सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ। युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।नेपाली सेनाले करिब रु सात ...

पत्रकार महासंघद्धारा फिचर लेखन प्रतियोगिता

खबरबाकस \ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले कोरोनाबाट प्रभावित भएका पत्रकारहरुको लागी भन्दै फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकार महासंघ मकवानपुरले मकवानपुर ...

मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने

खबरबाकस \ यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडाले ...

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ \ सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सुरु भएको हो । गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री ...

तीन दलबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौं \ नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन ...

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका ...

लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, ...

एनआरएनए स्कटल्यांडका उमेदवारहरुको चुनावी चहलपहल, दिवाकर पाण्डे समूह एबरडिनमा

बेलायत \ एनआरएनएको नयाँ कार्यसमिति चयनको मिति नजिकिदै गर्दा स्कटल्यांड राज्य समन्वयन परिषद उमेदवारहरुको चुनावी चहलपहलले पनि तिव्रता पाएको छ।यसैबिच दिवाकर पाण्डे अध्यक्षका प्रत्याशी रहेको ...

बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय

सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​ मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने ...

संसद् पस्यो बाबुरामको ट्वीटबारे बहस, पब्जी र फ्रिफायर बन्द गर्न माग

डा. बाबुराम भट्टराईले गरेको एउटा ट्वीटको विषयले संसद्मा प्रवेश पाएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम ...

हेटौंडा उपमहानगरपालिकाद्वारा निशुल्क शव वाहनको सेवा सुरु

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा सुरु गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस ...

पत्रकार खनाललाई प्रदान गरियो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार

लन्डन । एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच ...

पत्रकार महासंघ यूकेमा कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधि र सल्लाहकार मनोनित

बेलायत / नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठक आइतबार लण्डनको ब्लयाकहिथ स्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भयो । शाखाका अध्यक्ष ध्रुवराज ...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेको भ्रमलाई गलत सावित गर्नेछन्ः नेता बानियाँ

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने ...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको ...

ठाकुर पक्षका सांसद पद के हुन्छ ?

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ ...

३,४२१ संक्रमित थपिए, २५ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन ...

के छ जसपा विवादसम्बन्धी १९ पन्ने फैसलामा ? (पूर्णपाठसहित)

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ । सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर ...