समाचार

मकवानपुरमा थप २८ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा सोमबार २८ जना कोरोनाका संक्रमित थपिएका छन् । ४५ जनाको स्वाव परिक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

त्यस्तै मकवानपुरगढीका ४ जना, भीमफेदीका २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएका छन् । संक्रमित हुने मध्ये १७ महिला, ११ पूरुष रहेका छन् ।

No description available.