समाचार

प्रधानमन्त्री ओलीको विश्वासको मतका लागि मतदान सुरु

संवाददाता

 हेटौंडा \ प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको मतदान सुरु भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले पक्ष र विपक्ष र तटस्थ रहनका लागि छुट्टाछुट्टै क्षेत्र छुट्टाएको मतदान प्रकृयाको जानकारी गराएसँगै मतदान सुरु भएको छ।अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्।