समाचार

मकवानपुरमा २१ जनामा कोरोना पुष्टि

संवाददाता

हेटौंडा \ मकवानपुरमा सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज  संकलन गरिएको ४५ जनाको स्वाब परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

सोमबार कोरोना पुष्टि हुनेमा हेटौंडा भित्रका १६ जना,बकैया गाँउपालिका र मनहरी गाँउपालिकाका एकएक जना तथा  अन्य जिल्ला तर हेटौंडा बस्ने ३ जना गरी २१ जनामा संङक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ कार्यालय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था