
काठमाडौं \ टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण भएको छ।
लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। दुवैको स्वास्थ्य सामान्य रहेको उनले बताएका छन्। ।








