नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन् ।
साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।