
खबरबाकस \ मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९४ जनाको कोरोना जाँच गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो।
९४ जनाको पिसिआर बिधिबाट मात्र कोरोना जाँच गरेकोमा २० जनामा मात्र संक्रमण पुष्टि भएको हो।








