
खबरबाकस \ हेटौंडाउपमहानगर वडा नम्बर १४ बस्ने उमा गुरुङले स्वर्गीय छोराको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेकी छिन्।
उनले स्वर्गीय छोराको आत्माले शान्ति पाओस भनी सम्झना स्वरुप मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको आश्रमका अभियन्ता होमनाथ पौडेलले बताए ।
गुरुङले चामल, तेल,चाउचाउ,विस्कुट, साबुन गरि १० हजार बराबरको खाद्यान्न सहयोग गरिएको गुरुङले बताइन् ।








