समाचार

महिला आवाज सहकारीद्धारा गढीदरवार सरसफाइ

संवाददाता

 खबरबाकस \ ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा शनिबार सरसफाई गरिएको छ । गढी दरवार परिसरमा झाङ्गिएको घाँस पात पतिङ्गर काटेर सरसफाइ गरिएको वडा नम्बर २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक बाटु कुमारी योन्जनले बताइन् ।

सहकारीका अध्यक्ष तेज कुमारी अस्थानी सहितको दर्जनौं महिलाहरुको सहभागितामा दरवार परिसर सरसफाइ गरिएको थियो । आजै तरुण दल मकवानपुरगढी समितिले पनि सरसफाइ गरेको थियो ।

No description available.

No description available.