समाचार

एनआरएन अष्ट्रेलियाको युथ सेक्रेटरीमा बुढाथोकीको उम्मेदवारी

संवाददाता

अष्ट्रेलियामा जुलाई ३१ मा हुन लागेको नयाँ कार्यसमितिका लागि युथ सेक्रेटरी एनसिसीमा क्षितिज बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा सँगै उनले साझा एनएनआरएनए वास्तवमै हामी सबैको साझा अभियान हो र सबल एनआरएनएको प्रमुख आधार भनकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्दै लैजाने बताए ।

उनले सबै युथहरुले आफुलाई म तगर्न आग्रह समेत गरेका छन् ।