समाचार

बारामा एक युवकको हत्या

काठमाडौं \ बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको ...

मध्यावधि निर्वाचनमा जाला मुलुक ?

अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी ...

धुम्बाराहीको एमाले कार्यालयमा नाम र साइनबोर्ड राखिने

काठमाडौँ \ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । ...

महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

काठमाडौँँ \ महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु ...

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै ...

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौँ \ नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य ...

स्वार्थको मिलन, स्वार्थकै विछोड

२०७२ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा चुनिएका थिए। महाधिवेशन भएको तीन वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीबीच एकीकरण गराएर ...

हेटौंडामा नेकपा एमालेको पार्टी कार्यालय पुनः सञ्चालनमा, अध्यक्ष र सचिबको पदस्थापन

हेटौंडा \ हेटौंडाको पुष्पलाल पार्क स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको पार्टी कार्यलय पुनः सञ्चालनमा आएको छ । यस अघि पार्टी कार्यालयमा लगाइएको ताल्चा फोरेर ...

नारी दिवसमा रक्तदान

सिधाखबर \ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । १७ जना महिला र ...

स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबलको अन्तिम तयारी

मकवानपुरका स्थानीय सरकारको सहयोगमा राष्ट्रिय फुटबल प्रतियोगिता हेटौंडामा हुने भएको छ । यही फागुन २७ गते देखि चैत ७ गते सम्म फुटबल प्रतियोगिता गर्न लागिएको ...

माधव नेपाल पक्ष एमाले केन्द्रीय सदस्यको नामावलीसहित पेरिसडाँडामा

काठमाडौं \ माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेको खुलेको छ । प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल ...

मकवानपुरगढीमा मनाइयो नारी दिवस

सिधाखबर \ मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकाले बृहत महिला दिवस मनाएको छ । गाउँपालिकाको आयोजनामा भएको दिवस कार्यक्रममा बागमती ...

सर्वोच्चको फैसलापछिको सकस र सम्भावना

काठमाण्डाै \ ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै पूर्व एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाले नयाँ राजनीतिक मोड लिएको छ । पूर्व एमाले ...

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं \ सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ ...

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौँ \ आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि ...

पुनरावलोकन समयको बर्बादी मात्रै, माधवलाई ८ सांसद अपुग !

सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । ...

‘नेकपासँगै सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध’

सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के ...

चार तरिकाबाट बन्न सक्छ नयाँ सरकार

अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान ...

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न ...

नागरिकता दिलाउन सांसद र गाउँपालिका अध्यक्ष नै पुगे प्रशासन

हेटौंडा \ मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्तीको लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र त्यस क्षेत्रका प्रदेशसभा सांसदसमेत स्वयम् जिल्ला प्रशासन कार्यालय पुगेका ...