मुख्य खबर

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

काठमाडौं -- गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा ...

दशैंमा थ्रेसर प्रयोग गरी धान भित्र्याउदै किसान (तस्विरमा)

खबरबाकस \ सबैतिर दसैंको चहल पहल बढिरहेको बेला किसानहरु भने धान काट्ने र थ्रेसर लगाई धान भित्र्याउने चटारोमा रहेका छन् । दसैं एकाआपसमा परिवारका सदस्य ...

राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको चियापान

हेटौंडा \ राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको आयोजनामा विजयादशमी लगायतका नजिकीदै गरेको सम्पूर्ण चाडहरूको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका ...

बस दुर्घटनामा ज्यान गुमाएका ३२ मध्ये २४ जनाको सनाखत

काठमाण्डाै \ मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका-७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका ...

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

सुर्खेत \ मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ ...

कैदीबन्दीलाई दशैं मान्न नेता बानियाँ र गाउँपालिकाको सहयोग

हेटौंडा \ मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं ...

दसैँमा धान काट्ने चटारो, बिहानदेखी बेलुकीसम्म खेतमै किसान

हेटौंडा \ सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला हेटौंडा उपमहानगरपालिकाका केहि स्थानीयलाई भने धान काट्ने चटारोले छोडेको छैन । उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन, काट्छन ...

मुगुमा बस दुर्घटना हुँदा २३ जनाकाे ज्यान गयाे

मुगु \ मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा ...

कांग्रेस मकवानपुरको विभिन्न वडामा चियापान तथा शुभकामना आदानप्रदान

हेटौंडा \ विजया दशमीको अवसरमा नेपाली कांग्रेसले सोमबार मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ ...

नेपाली कांग्रेस संसदीय दलको दशैं शुभकामना

खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले प्रदेशवासीहरुलाई दशैं शुभकामना सन्देश व्यक्त गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शुभकामना सन्देश जारी ...

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको नयां कार्यालयको भव्य उद्घाटन

शिब भण्डारी लण्डन । एक भव्य समारोहका बीच संघका प्रमुख संरक्षक शेष घलेले उद्घाटन गरेका छन्। आइतबार कार्यक्रमका प्रमुख अतिथि शेष घले तथा विशेष अतिथि ...

गैर आवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन स्थगित

गैर आवासीय नेपाली संघको २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने ...

स्वास्थ्यमन्त्री खतिवडा गृहजिल्ला मकवानपुरमा

खबरबाकस \ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा गृह जिल्ला मकवानपुर आइपुग्नु भएको छ । हेटौँडास्थित निवासमा उहाँ आइतबार साँझ आइपुग्नु भएको हो ...

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी \ अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा ...

मुख्यमन्त्री शाक्यद्धारा सदनमा प्रस्ताव पेश, अर्को बैठक ४ गते बस्ने

खबरबाकस \ बागमती प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक आइतबार बसेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सुनाउदैं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई ...

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको ...

गण्डकी साक्षर प्रदेश घोषित

पोखरा \ गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । ...

उद्योगमन्त्री हमालले दिए राजीनामा, प्रधानमन्त्री देउवालाई बुझाए पत्र

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी विरोध भएपछि उद्योगमन्त्री बनेको तीन दिनमै ...

बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने निर्णय

हेटौंडा \ बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले ...