खेलकुद

न्यौपानेको नेतृत्वमा हेटौंडा बक्सिङ क्लब

खबरबाकस \ हेटौंडा बक्सिङ क्लबको अध्यक्षमा जगदिश न्यौपाने चयन भएका छन् । क्लबका अध्यक्ष सविन भट्टाचार्यको अध्यक्षतामा बुधबार हेटौंडामा भएको तेस्रो अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ ...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाण्डाै \ नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली ...

युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं \ आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिलो व्याटिङ गरेको युएईले ...

विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै

काठमाडौं \ आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको ...

क्यानडा ८० रनमै अलआउट, सन्दीपले १२ रन दिएर ३ विकेट लिए

काठमाण्डाै \ आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडा १५ ओभरमा अलआउट भएकाे ...

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

काठमाडौं \ आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ । नेपालले दिएको २ सय १९ रनको लक्ष्य ...

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात, ओमान ३९ रनले पराजित

काठमाण्डाै \ आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ...

नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

काठमाडौं \ आईसिसी टि२० विश्वकप छनौट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाउँदै ...

‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं \ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा ...

ए डिभिजन फुटबलको उपाधि मच्छिन्द्रले जित्याे

काठमाण्डाै \ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज बुधवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई ...

टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाण्डाै \ आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल ...

नेपालले ओमानलाई हरायाे, दीपेन्द्रले नटआउट ७३ रन बनाए

काठमाण्डाै \ चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ...

ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

काठमाडौं \ चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ...

विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

काठमाण्डाै \ नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन टोली आज बेलुका ...

इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं \ साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको ...

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौं \ सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाघ सम्मान गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित ...

आइपिएल अक्सनमा १५ नेपाली खेलाडी

हेटौंडा \ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि ...

विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं \ आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक ...

जिल्ला स्तरीय भलिवल, फाइनलमा आयोजक क्लब र सुनिता स्मृति प्रतिष्ठान भिड्दै

खबरबाकस \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब र सहिद सुनिता स्मृति प्रतिष्ठान ...

जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा आयोजक क्लब आमभञ्ज्याङ विजयी सुरुवात

खबरबाकस \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लबको विजयी सुरुवात भएको छ । हटिया स्पोर्ट ...