खेलकुद

सापकोटा र बानियाँद्धारा हेटौंडा भेट्रान्सलाई जर्सी र खेल सामग्री सहयोग

हेटौंडा \ बारा जिल्लाको जितपुरमा भइरहेको भेट्रान्स फुटबल प्रतियोगितामा सहभागी हेटौंडाको हेटौंडा भेट्रान्सलाई जर्सी तथा खेल सामग्री सहयोग गरिएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनि ...

आईपीएलको इतिहासमा दिल्ली पहिलो पटक फाइनमा प्रवेश

काठमाण्डौ \ नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स ...

मुम्बई र दिल्ली भिड्दै, कसको पल्ला भारी ?

काठमाडौं \ इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट ...

आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो

काठमाण्डौ \ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ । यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको ...

गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान

काठमाडौं \ इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ । पञ्जाबका लागि ...

आईपीएल: मुम्बई इन्डियन्सद्वारा बेङ्ग्लोर ५ विकेटले पराजित

काठमाण्डौ \ इन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल०मा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले ...

लिड्ससँग भिल्ला पराजित

बर्मिङ्घम \ प्याट्रिक बामफोर्डको ह्याट्रिकमा लिड्स युनाइटेडले शुक्रबार राति एस्टन भिल्लामाथि ३–० को जित निकालेको छ । यससँगै लिगमा भिल्लाको शतप्रतिशत जितको यात्रा टुंगिएको छ ...

आईपीएलको शीर्ष स्थानमा मुम्बई, चेन्नई प्रतियोगिताबाट बाहिरियो

काठमाण्डौ \ इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको ...

मार्टिनेजलाई अनुबन्धन गर्ने बार्सिलोनाको योजना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना हाल अर्जेन्टिनाका स्टार खेलाडी मार्टिनेजलाई अनुबन्ध गर्ने योजनामा छ । बार्सिलोना हाल राम्रो अस्थामा भने छैन । स्टार खेलाडी लुइस ...

आहा रारा गोल्डकपको तयारी पूरा

पोखरा । आयोजक सहारा क्लब पोखरा र ब्रिगेड ब्वाइजबीचको पहिलो खेलबाट अठारौँ संस्करणको आहा रारा गोल्डकप सुरुवात हुने भएको छ । गोल्डकपको सम्पूर्ण तयारी पनि ...

खेलाडीको प्रदर्शनप्रति दुईमत भए म मूर्ख ठहरिन्छु : क्लोप

एजेन्सी । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले आफ्नो खेलाडीहरूको प्रदर्शनप्रति दुईमत भए आफू मूर्ख ठहरिने बताएका छन् । पछिल्लो दुई खेलमा लिभरपुलले भोग्नु परेका पराजयपछि उनी ...

खप्तड गोल्डकपको उपाधि छिनोफानो आज

काठमाडौं । नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल आज (मंगलबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ ...

नेपालको महिला क्रिकेट आईसीसी बरियतामा यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ...

करातेको प्रशिक्षण सुरु

काठमाडौं । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ । सागका पदक विजेता खेलाडीसहित ...

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै

एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि ...