मुख्य खबर

नेपाली कांग्रेस चितवनद्वारा मेयर तथा उपमेयरका आकांक्षीहरुको मनोनयन दर्ता शुरू

खबर बाकस/ चितवनको भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौं गएर फर्किए लगतै कांग्रेसबाट मेयरमा आकांक्षीहरुले ...

नेपाल सरकारद्वारा विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ ...

पाकिस्तानमा सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना, बिघटन बदर गर्दै अबिस्वाश प्रस्ताव अघि बढाउन आदेश

पाकिस्तानी सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ। प्रधानन्यायाधीश उमर अता बन्दियाल नेतृत्वको पाँच सदस्यीय इजलासले बिहीबार राति प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदमा ...

भरतपुर महानगरपालिकाको मेयर काङ्ग्रेसले पाउनु पर्ने भन्दै चितवनका नेताहरू केन्द्रमा

चितवन / भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेसले उमेदवारी दाबि नछाड्ने भन्दै जिल्ला नेताहरू केन्द्रमा पुगेका छन। चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको ...

आविष्कारक महावीर पुन र स्कटल्याण्डबासी नेपालीहरुबिच बृहत अन्तरक्रिया हुदै

घनश्याम भण्डारी स्कटलैण्ड/बेलायत/ नेपाल अविष्कार केन्द्रका संस्थापक महावीर यूरोपका बिभिन्न देशका नेपाली जनसमुदायसँगको भेटघाटमा ब्यस्त हुनुहुन्छ भने बेलायतका बिभिन्न शहरको भ्रमण तथा त्यहाँ बसोबास गर्नु ...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाँच वटा अध्यादेश जारी

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन्मंगलबार उनले पाँच वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए। ...

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर नछोड्ने, अरुमा गठबन्धनको तालमेल स्वीकार्य

चितवन/ नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर लिएर अन्य दलसंग गठबन्धन गर्ने निर्णय गरेको छ । आज आइतबार दिउँसो पार्टी कार्यालय कमलनगर, नारायणढमा बसेको जिल्ला ...

त्रिकोणात्मक टी-२० क्रिकेट सिरीजमा मलेसिया माथी नेपालको सानदार जीत

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार चौथो खेल जितेको छ। टस हारेर ब्याटिंङ् गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकिय पारीमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको थियो। ...

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लिमा भेटवार्ता

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शनिबार बिहान नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीच ...

राजदूत ज्ञानचन्द्र आचार्यद्वारा बेलायती महारानी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

लन्डन/ बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ...

प्रधानमन्त्री देउवा जम्बो टोली सहित भारत भ्रमणमा

भारत/ नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा तीनदिने सद्भावना भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री ...

गैर आवासीय नेपाली संघ (NRNA) स्कटल्यांडको बैठक सम्पन्न

गैर आवाशीय नेपाली संघ (NRNA) स्कटल्यान्ड राज्य समन्वय परिषदको बैठक NRNA-ICC को हालको गतिविधि र स्वायत्त स्कटल्यांड NRNA पहलको बिषयमा छलफल गरी सम्पन्न भएको छ। ...

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्बाचन निर्देशिका २०७९ जारी

हेटौंडा / निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७९’ जारी गरेको छ । आयोगको बुधबार बसेको ...

नेपालभरी लामो दुरीको सवारी साधनको भाडा बढ्ने

काठमाँडौ/ अब नेपालभरी लामो दुरीको सवारी साधनको भाडा बढ्ने भएको छ। सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको हो। ...

टी-२० क्रिकेट सिरिजमा नेपालको विजयी सुरूआत

नेपाल/पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको ...

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन ...

एनआरएनए स्कटल्याण्डद्वारा राजदुत आचार्यलाई स्वागत र नियमित घुम्तिसेवाको माग

बेलायत/ गैरआवासीय नेपाली संघ (एनआरएनए) युके स्कटल्याण्ड राज्य समन्वय परिषदद्वारा नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई स्वागत गर्दै स्कटल्याण्डका समस्याका बारेमा अवगत गराएको छ । राज्य समन्वय ...

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत

काठमाण्डाै \ निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । निर्वाचन पर्यवेक्षण ...

मकवानपुर र रामेछापको विजयी, मंगलबार दुई खेल हुने

खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत मकवानपुर र रामेछाप विजयी भएका छन् । सोमबार ...

बकैयाँ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ४७ जना कांग्रेसमा प्रवेश

हेटौंडा \ मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस ...