मुख्य खबर

पत्रकार महासंघ युकेको दशौँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा ...

जसपा फुटको संघारमा, यादव र भट्टराईको छुट्टाछुट्टै भेला

काठमाडौं/ जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ ।जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छुट्टा-छुट्टै केन्द्रीय समितिको बैठक ...

बेलायत नेपालबीचको सम्बन्धमा पत्रकारको रचनात्मक भूमिका : प्रधानमन्त्री देउवा

लण्डन् । प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष ...

नेपाली दूतावास बेलायतको घुम्ती सेवाबाट एबरडीनबासी नेपाली लाभान्वित, ज़ुन २७ मा लिभिंगस्टोनमा

खबर बाकस/ गैरआबासिय नेपाली संघ स्कटल्यांडको बिशेष अनुरोध र पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्यांडका बिभिन्न स्थानलाई समेटी आफनो सेवालाई बढाउदै निरन्तरता दिन ...

विद्युत चुहावट घटाएर १०.४१ प्रतिशत पुराएको प्राधिकरणको दाबी

१० असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । ...

एनआरएनए स्कटल्यांडको पहलमा नेपाली दुताबास बेलायतले एबरडीन र पर्थमा घुम्ती सेवा संचालन गर्दै

गैरआबासिय नेपाली संघ स्कटल्यांडको बिशेष अनुरोध र पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्यांडका बिभिन्न स्थानलाई समेटी आफनो सेवालाई बढाउदै निरन्तरता दिन थालेको छ। ...

प्रधानमन्त्री समितिमा नआउनु अनुचित भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ठहर

काठमाडौँ — प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय गरेको छ । अमेरिकासँगको एसपीपी सम्झौताको विषयमा छलफलका लागि ...

मन्त्री हेरफेरमा ढिलाइ भएकोमा समाजवादी अध्यक्ष नेपाल असन्तुष्ट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न ढिला भइरहेकामा असन्तुष्टि जनाएका छन् । आफूहरुले पहिले सरकारमा सहभागी हुँदैमा ६ महिनामा मन्त्री ...

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल ...

किसानद्वारा धादिङको धार्केमा २ वटा ट्रकबाट मल खोसियो

धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका ...

एसपीपीबारे सेनाको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा नभएको ज्ञवालीको दाबी

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा नभएको बताएका छन् । ...

एसपीपी हामीले अस्वीकार गरेका थियौँ: ओलीको प्रष्टिकरण

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको बताएका छन। ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर ...

एसपीपी केपी ओलीकै पालामा नेपाल प्रवेश गरेको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा नेपालमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रवेश पाएको दाबी गरेका छन् । आज ...

एनआरएनए स्कटल्याण्डको आयोजनामा प्रदेश १ का कानुन मन्त्री कार्कीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैर-आवासीय नेपाली संघ, बेलायत स्कटल्यान्ड राज्य समितिको आयोजनामा हाल बेलायत भ्रमणमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीलाई स्वागत तथा नागरिकता ...

प्रधानमन्त्रीले दिए बालेनलाई बधाई, भन्छन विकासको काममा सहयोग हुनेछ

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन्। बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा ...

प्रचण्डको चेतावनी- एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस

खबर बाकस/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा पहिलो दल बनेसँगै नेपाली कांग्रेसमा दम्भ र अहंकार चुलिएको आरोप लगाएका छन्। बुधबार ...

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह निर्वाचित

काठमाडौँ / स्वतन्त्र उमेदवार र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै ...

सर्वोच्चले पूर्व डीआईजी कोइरालाको कैद मिनाहा गर्ने फैसला उल्टयायो, अब साढे ११ बर्ष जेल

काठमाडौं / सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश ...

काठमाडौं महानगरमा वालेन्द्रको अग्रता‚ स्थापितभन्दा १८० मतले अगाडि

काठमाडौँ / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ९८० मत प्राप्त गरेका छन् । त्यस्तै ...

मतदानको समय समाप्त, मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने

देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। आयोगका अनुसार मतदानका ...