मुख्य खबर

नेपालमा थप १९१३ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं \ सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार ...

बुधबार साझँ मकवानपुरमा २४ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा बुधबार साझँ थप २४ जनामा कोरोना पुष्टि भएको छ । बुधबार साझँ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २४ जनामा कोरोना संक्रमण ...

बामदेवलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं \ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । ...

नेपालमा थप २५६९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं \ २४ घण्टामा देशभर थप २५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ ...

युनिक सोपका सावुन सरफ अब बजारमा...

खबरबाकस \ हेटौंडा ८ औद्योगिक क्षेत्रमा २ वर्ष देखि बन्द अवस्थामा रहेको युनिक सोप नयाँ व्यवस्थापनका साथ पुन संचालनमा आएको छ । आज बुधबार हेटौंडा ...

हेटौंडामा वीर गणेशमान जन्मजयन्तीमा तरुण दलद्धारा रक्तदान

हेटौंडा \ लौह पुरुष वीर गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको हो । नेपाल तरुण दल मकवानपुरको आयोजना तथा तरुण दल ...

आज बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ

काठमाडौं \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च ...

बुधबार मकवानपुरमा २७ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा बुधबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण भएको ...

दर्ताविनै सञ्चालित क्रसर उद्योग तत्काल बन्द गराउन गृहको निर्देशन

काठमाडौं \ गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ ।गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, ...

दीपक राज जोशी ‘अन्तर्राष्ट्रिय टुरिजम हीरो’ अवार्डद्वारा सम्मानित

काठमाडौं \ वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीइओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित गरिएको ...

नेपालमा थप २७३६ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

काठमाण्डौ \ आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ...

मंगलबार मकवानपुरमा ३३ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा मंगलबार थप ३३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ३३ जनामा कोरोना संक्रमण भएको ...

कांग्रेस मकवानपुरले मनायो गणेशमान सिंहको १०६ औं जन्मजयन्ती

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरले प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाएको छ । ...

संजीवनीको १९ औं साधारण सभा सकियो, समापनमा सम्मान तथा पुरस्कृत

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर ५ मा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । ...

नेपालमा थप २५७१ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

अत्याधिक चिसोले हुम्लामा धारामा पानी जम्न थाले

हुम्ला \ हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले धारामा पानी जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो हप्तादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर ...

सोमबार मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा सोमबार थप ३९ जनामा कोरोना पुष्टि भएको छ । सोमबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ३९ जनामा कोरोना संक्रमण भएको ...