मुख्य खबर

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

काठमाडौं \ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष ...

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित

नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनाल निर्वाचित भएका छन् । कांग्रेस अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षका ...

नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले आज सपथ लिदै

काठमाडौं \ नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको शपथ आज हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार सदस्यहरुको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय ...

एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले बोलाए एनसीसीहरुको भेला, संस्था जोगाउन पहल

काठमाडौँ -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गंभीर संकटलाइ मध्यनजर गर्दै राष्ट्रिय समन्वय परिषद ...

नेपाली काँग्रेस चितवनको सभापतिका लागि दोस्रो चरणको मतदान आज

चितवन/नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापतिका लागि आज पुनः मतदान हुने भएको छ । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुनै उम्मेद्वारको पनि ५१ प्रतिशत नपुगेपछि आज ...

मध्यवर्ती सामुदायिक वनको अधिकारका लागि महासंघले पहल गर्ने

खबरबाकस \ पर्सा राष्ट्रिय निकुन्जले सामुदायिक वनको अधिकार माथि हस्तक्षेप गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ । शुक्रबार ...

मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन सुरु

खबरबाकस \ राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हेटौंडामा सुरु भएको छ । सातवटै प्रदेशमा आज र भोली ...

आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय ...

पेट्रोल लिटरको १ सय ५० रुपैयाँ पुग्यो

काठमाण्डौ \ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, ...

मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने

खबरबाकस \ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ । सातवटै प्रदेशमा भोली शुक्रबार ...

बागमती प्रदेश सभा २९ गते बस्दै

खबरबाकस \ दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक पुन: आव्हान गरिएको छ । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ ...

यातायात क्षेत्रमा रहेको विकृतिलाई रोक्नुपर्छ: मन्त्री दाहाल

खबरबाकस \ यातायातको क्षेत्रमा रहेको विभिन्न खाले विकृतिहरुलाई रोक्नुपर्ने बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बताएका छन् । हेटौंडामा भएको सार्वजानिक ...

कांग्रेसमा ईश्वरको उदाउँदो र आशलाग्दो यात्रा

खबरबाकस \ लामो समय नेकपा एमालेको युवा संगठनमा क्रियाशील रहेका युवा नेता ईश्वर पाठकले जनताको पार्टी नेपाली कांग्रेस मात्र रहेको भन्दै कांग्रेस रोजेका थिए । ...

ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं \ सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने ...

लामिछानेद्वारा निर्वाचित पदाधिकारीहरुको सम्मान एकै मत र मन भएर संगठनमा लाग्ने तीन नेताको प्रतिबद्धता

हेटौंडा \ नेपाली काँग्रेस मकवानपुरका नेताहरुले अबको आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुभएको बताएका छन् । काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित ...

संसद बैठक आइतबारसम्म स्थगित

काठमाडौं \ प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । ...

हार्दा पनि जितको हाईहाइमा जयराम

खबरबाकस \ सोमबार नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागि मतदान सम्पन्न भयो । लामो समयदेखी कांग्रेस राजनितिमा लागेका तीन जना नेता बीच भएको कडा प्रतिस्पर्धामा ...

को भए त मकवानपुर कांग्रेसको पदाधिकारी ? (मत सहित)

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको पदाधिकारी मत गणना विहानै सकिएको छ । ६ सिटका लागि २० जनाले आफ्नो उम्मेदवारी दिएका थिए । उपसभापतिमा धर्मराज लामिछाने ...

मतगणना जारीः को बन्ला उपसभापति, सचिव र सहसचिव ?

खबरबाकस \ कांग्रेस मकवमानपुरको पदाधिकारी मतगणना जारी भइरहेको छ । उपसभापति २ पदका लागि ७ जनाले आफ्नो उम्मेदवारी दिएका थिए । उपसभापतिमा आनन्द कठायत, गोपीलाल ...

कांग्रेस मकवानपुरको पदाधिकारीको मतगणना सुरु

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदानको पदाधिकारीहरुको मतगणना सुरु भएको छ। केहिसमय अघिबाट उपसभापति, सचिव र सह सचिव सहित पदाधिकारीहरुको मतगणना सुरु भएको ...