खेलकुद

हेटौंडामा छैंटौ हेटौडा भेट्रान्स कप फुटबल माघको पहिलो साताबाट सुरु

हरेक वर्ष हेटौडामा आयोजना गरिने हेटौडा भेट्रान्स कप ८ ए साइड फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखी आयोजना गरीने भएको छ । आयोजक ...

पल्सर स्पोर्ट्स अवार्ड : ‘पिपुल्स च्वाइस’को मनोनयनमा गौरिकादेखि मण्डेकाजीसम्म

काठमाण्डौ \ पल्सर स्पोर्ट्स अवार्डका लागि ‘पिपुल्स च्वाइस’ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले पुस २८ गते हुने १७ औँ संस्करणको ...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डौ \ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ...

ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो : एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाण्डौ \ स्पेनिस ला लिगा फुटबलaमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की ...

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा

काठमाण्डौ \ रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष क्लबमा उक्लिएको ...

फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की मनोनित

काठमाण्डौ \ विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ । फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको ...

‘वर्ल्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

काठमाण्डौ \ वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा ...

महिला अपहिल साइक्लिङ च्यालेन्जमा प्युठानकी भुमि बुढामगर प्रथम

हेटौंडा जेसीजले मकवानपुरमा राष्ट्रिय स्तरको महिला साइक्लिङ् प्रतियोगिता गरेको छ । १२ जना राष्ट्रिय महिला साइक्लिस्टहरुलाई सहभागी गराएर प्रतियोगिता सम्पन्न गरेको हो । नेपालमा मै ...

एन्फाले कार्यसमिति बैठक बोलायो, छलफलका लागि २३ भन्दा धेरै एजेण्डा तय

काठमाण्डौ \ अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमिति बैठक बोलाएको छ । वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका ...

फिट्नेस सञ्चालकद्धारा खेलकुद नगर अध्यक्ष शाहीलाई बधाई प्रदान

केहि दिन अघि खेलकुद विकास समिति हेटौंडा नगरको अध्यक्षको पदभार ग्रहण गरेका अध्यक्ष चन्द्र शाहीलाई फिट्नेस सञ्चालकहरुले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन्, ...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टि

हेटौंडा । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ । सन्दीपले आफूलाई कोभिड–१९ संक्रमण देखिएको गएराति ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफूलाई ...

रहेनन् अर्जेन्टिनी फुटबलर म्याराडोना

काठमाण्डौ \ अर्जेन्टिनाका फुटबल लिजेन्डु डिएगो म्याराडोनाको निधन भएको छ । विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । ...

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डौ \ राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको ...

इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्सको खेल बराबरीमा

काठमाण्डौ \ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ । गएराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता ...

प्रिमियर लिगः सिटीलाई हराउँदै स्पर्स शीर्ष स्थानमा, चेल्सीको विजयी यात्रा जारी

एजेन्सी \ म्यान्चेस्टर सिटीलाई पराजित गर्दै टोटनहम हटस्पर्स इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा स्पर्स २–० गोलअन्तरले विजयी बनेको हो ...

क्यानले बन्द प्रशिक्षणका लागि बोलायो २२ खेलाडी

काठमाण्डौ \ नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । मंसिर १० गतेदेखि सुरु हुने बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्लको कप्तानीमा ...

नेपालले बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाण्डौ \ नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल मङ्गलबार हुँदैछ । यी दुईबीचको खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ । मुजिब बर्सो ...

नेपाल बङ्गलादेशसँग २–० ले पराजित

काठमाण्डौ \ बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

काठमाण्डौ \ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब ...

खसी कप भलिबलको उपाधि सुकौरालाई

मकवानपुरगढी गाउँपालिका स्तरीय सञ्चालन भएको खसी कप भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी ६ सुकौराले जितेको छ । पाँच वेस्टमा खेलेको खेलमा क्रमशः सुकौरा र जुनतारा क्लब ...