फिचर

नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ११९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

५ वर्षपछि खुल्याे रानीपाेखरीकाे गाेपालेश्वर मन्दिर

काठमाण्डाै \ दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डाैकाे रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न ...

नेपाल संवत् ११४१ सुरु

काठमाण्डौ \ नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आइतबार विविध कार्यक्रम गरिँदैछ । राष्ट्रिय विभूति शङ्खधर ...

उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्: राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास ...

आइतबार साँझ मकवानपुरमा २६ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा आइतबार साँझ थप २६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण ...

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं \ तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, ...

गाई, गोरु र गोवर्द्धनको पूजा गरी तिहारको चौथो दिन मनाइँदै

काठमाण्डौ \ यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा ...

बेलायतमा २४ घन्टाभित्र थप ४६२ कोरोना संक्रमितको मृत्यु

लन्डन \ पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा ...

माडीमा लागु औषध नाइट्राभेट ट्याबलेटसहित एक युवक पक्राउ

माडी \ इलाका प्रहरी कार्यालय माडीको टोलीले आज नियमित चेकजाँचको क्रममा लागु औषध नाइट्राभेट ट्याबलेट सहित एक युवक पक्राउलाई पक्राउ गरेको छ। माडी नगरपालिका ३ ...

धनुषामा श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पक्राउ

धनुषा \ धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्, । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि ...

नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

नेपाल बङ्गलादेशसँग २–० ले पराजित

काठमाण्डौ \ बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ...

नेपालमा थप २१११ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २१११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

शुक्रबार साँझ मकवानपुरमा १७ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा शुक्रबार साँझ थप १७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १७ जनामा कोरोना संक्रमण ...

बागमती प्रदेश प्रहरी कार्यालयको बहुउद्देश्यीय भवनको उद्घाटन

खबरबाकस \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बहुउद्देश्यीय भवनको ...

बेलायतमा एक दिनमै ३३ हजार भन्दा बढी संक्रमित

बेलायतमा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३ हजार ...

बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु

डोटी \ बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ...

मकवानपुर प्रशासनको अनुरोध: देउसी भैलो नखेल्नुस्

जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो नखेल्न जिल्लाबासीलाई अनुरोध गरेको छ । प्रशासन कार्यालयले सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न भनेको ...

खसी कप भलिबलको उपाधि सुकौरालाई

मकवानपुरगढी गाउँपालिका स्तरीय सञ्चालन भएको खसी कप भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी ६ सुकौराले जितेको छ । पाँच वेस्टमा खेलेको खेलमा क्रमशः सुकौरा र जुनतारा क्लब ...

विहीबार साँझ मकवानपुरमा १६ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा विहीबार साँझ थप १६ जनामा कोरोना पुष्टि भएको छ । विहीबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण ...